८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता(भिडियोसहित)

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा बसोबास गर्दै आएका एकै परिवारका १६ जना सदस्य एकैपटक गाउँबाट सम्पर्कविहीन भएपछि प्रहरीको टोलीले खोजतलास सुरु गरेको छ। छेत्पा नजिकैको भण्डास विप्पर कटेरीमा बस्ने उर्मिला हायुको परिवार सोमबार बिहानदेखि हराएको सूचना स्थानीयवासीहरूले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई दिएका थिए। सूचना प्राप्तलगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज…