६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुलमान, बब्लु, जगदीशपछि मन्त्री महावीर पुनले पनि दिए राजीनामा

काठमाडौं । अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले पनि पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी गराएका हुन् । खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो !’ हिजोमात्रै खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । त्यसअघि २३ पुसमा कुलमान घिसिङले ऊर्जामन्त्रीबाट…