२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फेरि बढ्न थाल्योे कोरोना सङ्कमण, थप ४ सय १२ जनामा कोरोना पुष्टि

१ मंसिर ०७८, काठमाडौं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मङ्गलबार ३ सय ७७ सङ्क्रमित भएकामा आज बुधबार ४ सय १२ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ९३ को कोरोना परीक्षण गरिएको थियो ।…