११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंबाट सुर्खेत गएको बुद्ध एअरको जहाज नेपालगञ्जमा डाइभर्ट

२० असोज ०७८, काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाज नेपालगञ्ज डाइभर्ट गरिएको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४-१३३  फ्लाइट नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो । सवा ९ मा सुर्खेत पुगेको जहाज मौसम सामान्य नहुँदा आकाशमै ३ फन्को लगाएको थियो।  भेरी नदीमाथि कुहिरो लागेपछि…