१ कार्तिक ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ९१ सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ६ सय ९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८ सय ७४ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित…