२९ भदौ ०७८,काठमाडौं । संक्रमित दर पुनः बृद्धि हुन थालेको छ । पछिल्लो २४ घण्टामा यो साताकै धेरै एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार २६६ पिसिआर र ४ हजार १७७ एन्टीजेन परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । आज १५…