काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबराले गत चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद जबराले उक्त घटनामा राज्यको कमजोर सुरक्षा संयन्त्र जिम्मेवार रहेको आरोप लगाए। साथै उनले सरकारले राजावादी विचार राखेकै आधारमा झुटा मुद्दा लगाएको भन्दै…