२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमतीमा मन्त्रिपरिषद् विस्तार

२३ भदौ ०७८, हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। मन्त्रिपरिषद् विस्तारसँगै नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। उनीहरूले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। बुधबार नियुक्त गरिएका ६ मन्त्री र ४ राज्यमन्त्री गरी १० जनाले शपथ लिएका हुन्।  सपथ लिनेमा आर्थिक मामिला तथा योजनामन्त्री…