२० साउन ०७८, काठमाडौं । नेपालमा बुधबार थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको…