[caption id="attachment_42066" align="alignnone" width="1100"] सिंहदरबारस्थित जीर्णावस्थामा रहेको पुुरानो संसद भवन । विसं २०७२ को भूकम्पपछि भवन जीर्णावस्थामा छ । तस्बिर : रत्न श्रेष्ठ\रासस[/caption] १८ साउन ०७८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट क्षतिग्रस्त पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना रहेको बताएका छन् । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित…