१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महन्थ ठाकुरको नयाँ पार्टीको नाम लोसपा

४ भदौ ०७८,काठमाडौं । महन्थ ठाकुरको नेतृत्वको नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखिने भएको छ । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम नपाउने भएपछि लोकतान्त्रिक समाजवादी पार्टी राखेर निर्वाचन आयोगमा पत्र बुझाइएको छ । अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने गरी नयाँ कागजात शुक्रबार निर्वाचन आयोगमा बुझाइएको छ…