२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

१९साउन ०७८, बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनले सरकार विरूद्ध आज मंगलबार तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेको छ । प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शङ्कर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक फकरूद्धिन खानले जानकारी दिएका छन् । उनले विपक्षी गठबन्धनको तर्फबाट प्रदेशसभा सचिवालयमा सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको र प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको विशेष…