[caption id="attachment_20338" align="alignnone" width="1100"] फाइल तस्बिर[/caption] ३ साउन ०७८, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिस अनुसार यो अध्यादेश खारेज भएको हो । यसअघि ओली नेतृत्वको सरकारको…