[caption id="attachment_26096" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ९ साउन ०७८, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हिजो शुक्रबार कोरोनाबाट १८ जनाले ज्यान गुमाएका थिए । झन् बढ्यो कोरोना…