[caption id="attachment_37056" align="alignnone" width="1100"] प्रतिनिधिसभा विघटन विरुद्ध सोमबार रामशाह पथस्थित सर्वोच्च अदालतमा रिट दर्ता गर्ने क्रममा निर्वतमान प्रतिनिधिसभाका सांसदहरु " रोशन सापकोटा\रासस[/caption] १० जेठ ०७८, काठमाडौं । प्रतिनिधिसभा (संसद) पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज निवर्तमान सांसदले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका छन् । कांग्रेस सभापति देउवा, नेपाल(माओवादी…