१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल पक्षले माग पूरा गर्न दियो ओलीलाई ४ बजेसम्मको अल्टिमेटम

३० वैशाख ०७८, काठमाडौँ । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार दिउँसो चार बजेसम्मको समयको समय दिएको छ । त्यतिञ्जेल वातावरण नबने गम्भीर कदम चाल्ने निर्णय उसले गरेको छ। बिहीबार दिउँसो बसेको यो पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। स्थायी कमिटी सदस्य रघुजी…