३० चैत ०७७, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप काठमाडौँमा १ सय ५९, ललितपुरमा ४४ कोरोना संक्रमित फेला परेका छन् । यो संगै ददेशभर भने ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १ सय ५ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण…