[caption id="attachment_27719" align="alignnone" width="1100"] सप्तरीको खडक नगरपालिका४ स्थित अमहामा शनिबार बिहान करेन्ट लागेर मृत्यु भएका भाले हात्ती । तस्वीर ः अरुणकुमार यादव\रासस[/caption] २५ पुस ०७७, सप्तरी । सप्तरीको खडक नगरपालिका ४ अमहामा आज बिहान (शनिबार) करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिक रुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको…