२० पुस ०७७,काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०१ को स्वास्थ्य परीक्षण गर्दा १५९ महिला र २४४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६२ हजार…