१६ पुस ०७७, काठमाडौं । प्रदेश एकको नेकपा संसदीय दल औपचारिक रुपमा विभाजन भएको छ । प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री एबं संसदीय दलका नेता शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई नेता चयन गरेको हो । बिहीबार बसेको दाहाल नेपाल समूहको संसदीय दलको बैठकले राईलाई नेताबाट हटाएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको दाहाल नेपाल समूहले…