२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

१४ पुस ०७७, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रहेका मन्त्री बोहोरालाई मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा उनी मात्रै ओली पक्षका हुन् । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ साल फागुन ५ गते भौतिक पूर्वाधार विकासमन्त्रीमा…