१६ पुस, ०७७ ललितपुर। नेपालमा बिहीबार थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६ हजार पीसीआर परीक्षणमा ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कुल कोरोना संक्रमितको संख्या संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ। बिहीबार ४ सय ४७ जना कोरोना…