https://www.youtube.com/watch?v=PVF-WiU3RiA&t=97s ७ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी नेता माधवकुमार नेपाललाई सर्वसम्मत ढङ्गले पार्टी अध्यक्षमा चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा आज(मंगलबार) बसेको बैठकले पूर्वप्रधानमन्त्री नेपाललाई अध्यक्षमा चयन गरेको हो । [caption id="attachment_26358" align="alignnone" width="1100"] राजधानीमा बसेको प्रचण्ड नेपाल पक्षको नेकपाको केन्द्रिय…