[caption id="attachment_18695" align="alignnone" width="1024"] भक्तपुर चारदोबाटोमा देखिएको खुल्ला सडक । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस[/caption] १२ चैत्र ०७६,काठमाडौ । कोरोना रागको सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश राम्रोसँग रुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश…