। गतअसोजमा खुला दिसामुक्त राष्ट्र घोषणा गरेपछि सरकारले पूर्ण सरसफाइतर्फ जानका लागि भन्दै सार्वजनिक शौचालय निर्माण तीव्रता दिने योजना बनाएको छ । देशभर सार्वजनिक शौचालय निर्माणपछि खुला दिसा मुक्त घोषणा गर्नु पर्नेमा सरकारले उल्टो काम गर्न लागेको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक शौचालयको सङ्ख्या बढाउँदै जाने योजना…