२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बोस्नियामा शक्तिशाली भूकम्प

एजेन्सी १० वैशाख ०७९, ए साराजेभो । दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर उत्तर पूर्वमा रहेको उक्त सर्वेक्षणले जनाएको छ । भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । समाचार संस्था एएफपीका अनुसार…