२२ बैशाख ०७८, नयाँ दिल्ली । (रासस–एएनआई) । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोरोनाबाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ । गत मे १ तारिखमा चार लाख कोरोना संक्रमित देखिए पनि पछिल्ला दुई…