१९ मंसिर ०७७,(एजेन्सी) मस्को । रुसमा एक लाख भन्दा धेरैले कोरोना विरुद्धको खोल लगाएका छन् । रुसले गएको अगस्टमै स्पुतनिक– भि नामको खोप विकाश गरिसकेको यो खोप सुरक्षित भएको उसको दावी थियो । उसले अगस्टमै यो खोप प्रयोगमा ल्याएको हो । रुस संसारमा कोरोना विरुद्धको खोप पहिलोपल्ट प्रयोग गर्ने देश बनेको दावी गरेको छ ।…