[caption id="attachment_18734" align="alignnone" width="1024"] तीन हप्ते लकाउनको पहिलो दिन बुधबार भारतको भन्द्रावली सि लिक (वन्दरगाह)को सुनसान दृश्य । तस्विर ः एएफपि रासस[/caption] १२ चैत ०७६, (रासस÷एएनआइ) ः विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी दिएको छ…