१२ जेठ ०७९, ललितपुर । ललितपुरको लुभुलाई टेक्स्टायल ग्राम बनाउन उद्यमीहरुले नवनिर्वाचित महालक्ष्मी नगरपालिकाका मेयरसँग आग्रह गरेका छन् । महालक्ष्मी नगरपालिकाका नवनिर्बाचित नगरप्रमुख हरिगोबिन्द श्रेष्ठलाई बधाई तथा शुभकामना दिन पुगेका व्यावसायीहरुले सो आग्रह गरेका हुन् । नगरबिकासका लागि आफू सदैव उद्योगीहरुसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको मेयर श्रेष्ठले बताएका छन् । बिहिवार नवनिर्बाचित नगरप्रमुख…