१३ वैशाख ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाको अध्यक्ष पदमा आकाक्षा राखेका ३ नम्बर भटेटेडाँडाका वडाध्यक्ष विष्णु तिमल्सिनाले गाँउपालिकाको अध्यक्षमा वागी उम्मेदवारी दिएका छन् । वागमती निर्वाचन अधिकृतको कार्यलयका अनुसार तिमल्सिनाले अध्यक्ष र डोलकेशर दाहालले उपाध्यक्षको स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । भने वागमती गाँउपालिका १ मा वडाध्यक्षमा नारायण गौत्तमले पनि वडाध्यक्ष पदमा वागी…