२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कालेश्वरमा पाहुना बढेपछि होमस्टे सुरु

ललितपुर खबर ५ पुस ०७७, गोटिखेल । दक्षिण ललितपुरको पर्यटकीय गन्तव्य कालेश्वर । सुन्दर पहाडको चुचुरोमा रहेको कालेश्वर महादेवको दर्शन गर्न आउने पाहुना बढेपछि सिसौनका सनमान सिंतानले केही बर्षदेखि पर्यटकीय सिजन सुरु भएदेखि नै पाहुना आउन सुरु हुन्थ्यो । केही वर्षअघिको घटना स्मरण गर्दै सिंतानले भने,‘कालेश्वरस्थित सिसौन गाँउमा हुलका हुल पाहुना आउन थाले । त्यसताका…