७ जेठ ०७९, रसुवा । चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका ३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका ५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो…