२३ वैशाख ०७९, काठमाडौं । आसन्न स्थानीय निर्वाचनको सन्दर्भमा राजधानी काठमाडौं लगायत देशैभरि चुनावी सभा सम्मेलन र प्रचारका कार्यक्रमहरु जारी छन् । ती बाहेक आज राजधानीमा केही कार्यक्रमहरु हुदैछन् । गठबन्धनको सभा आज राजधानीको भृकुटीमण्डपमा पाँच दलीय गठबन्धनको चुनावी सभा हुद्येछ । गठबन्धनका शिर्ष नेताहरुले सम्बोधन गर्ने यस सभामा उल्येख्य मानिसहरुको उपस्थित रहने अपेक्षा गरिएको…