८ वैशाख ०७९, सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाका लागि म्यादी प्रहरीमा नियुक्त भएका एक युवाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका दुर्गा सिं बस्नेतको लडेर मृत्यु भएको हो । बस्नेत चैत २८ गते म्यादीको प्रशिक्षणमा थिए । बुधबार प्रशिक्षण सकेर उनी घर गएका थिए । आज (बिहीबार) घरबाट फर्कने…