२९ माघ ०७८, जनकपुरधाम । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था जनकपुर जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आज आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड…