[caption id="attachment_51632" align="alignnone" width="1100"] सप्ताहव्यापी रुपमा जनकपुरधाममा सुरु भएको विवाहपञ्चमी महोत्सव म दर्शनार्थी श्रद्धालु भक्तजनहरुको भीड । तस्बीरः अजयकुमार साह[/caption] २२ मङ्सिर ०७८, महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बुधबार बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै…