१२ भदौ ०७८,बुटवल । अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड खुल्न अझै खुल्न सकेको छैन । बुटवल–नारायणगढ सडकका ठाउँठाउँमा पुल, कल्भर्ट भत्किएपछि सडक अवरुद्ध भएको हो । तर, भत्किएका, भासिँएका पुलको मर्मत गर्न केही समय लाग्ने भएकाले तत्कालै सडक सुचारु नहुने जनाइएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–सुनवल खण्डमा मात्रै चार…