[caption id="attachment_31970" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] ४ भदौ ०७८, काठमाडौं । नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली, सुर्खेत) को…