[caption id="attachment_31970" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] ९ जेठ ०७८, बारा । दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा कलैया उपमहानगरपालिका ७ रंगपुर टोल २५ वर्षीय फरमुल्लाह अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ३ गते साँझदेखि हराई बेपत्ता भएका सोही ठाउँ बस्ने अब्दुल गफार अंसारीका छोराद्वय ९ वर्षीय अमान अंसरी र ७ वर्षीय उसमान…