[caption id="attachment_26241" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] पूर्णप्रसाद मिश्र ११ वैशाख ०७७, काठमाडौं । विस २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५ सय ४० घर पुनःनिर्माण भएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७ सय ५४ घर धनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको…