१ मंसिर ०७९, जुम्ला । जुम्लामा मतदान केन्द्र तर्फ जादै गरेको जिप दुर्घना भएको छ । निर्वाचन सामाग्री सहित मतदान केन्द्र तर्फ जादै गरेको भे १ च २१८८ नम्बवरको जिप दुर्घना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका ४ स्थित रावतवाडामा ताम्ती तर्फ जाँदै गरेको जिप दुर्घना हुदा…