५ साउन ०७७, कैलाली । कैलालीस्थित गोदावरी नगरपालिका–८ गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी मृत फेला परेका छन् । कैलालीमा क्वारेन्टिनबाट भागेका आउजी आज मृत फेला परेका हुन् । कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उनी गतसाउन १…