४ असोज ०७९, काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । [caption id="attachment_73589" align="alignnone" width="1100"] बानेश्वरमा झरि परेपछि ।[/caption]…