३ असोज ०७९, काठमाडौं । आज संविधान दिवस । सरकारले सार्वजनिक विदा दिएको छ । आज देशभरका कार्यालयहरु बन्द हुनेछन् । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा…