२२ भदौं ०७९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने भएको छ । सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए । डेंगु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेको भएपनि सरकार मातहतकै निकायले महँगो शुल्क लिने गरेको…