[caption id="attachment_71078" align="alignnone" width="1100"] सडक सरसफाइमा भुम्लुबासिन्दाकाभ्रेपलाञ्चोकको कोशिपारिस्थित भुम्लु गाउँपालिकाले शनिवारबाट थालनी गरेको समृद्ध भुम्लु निर्माणको लागि महिनाको एक दिन श्रमअभियानअन्तर्गत दोलालघाट–सल्ले सडकखण्डअन्तर्गत डुम्रेमा सरसफाइमा जुट्दै जनप्रतिनिधि र स्थानीयबासिन्दा । पालिकाले हरेक महिनाको एक दिन सार्वजनिकस्थलको सरसफाइ, संरक्षण र निर्माणमा श्रमअभियान सञ्चालन गर्ने भएको छ । तस्वीर : पेमा लामा/रासस[/caption] हातमा औजार बोकेका व्यक्ति लर्को…