५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

१२ असार ०७९, काठमाडौं ।  प्रहरीले काठमाडौंको मित्रनगरबाट पेस्तोल र त्यसको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजाघरमा हतियारसिहतका व्यक्ति रहेको सूचनापछि पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १७ धोबिचौर घर भई काठमाडौं महानगरपालिका–१५ बनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासीको बर्दघाट नगरपालिका–१४ चौपत्ता बस्ने ३०…