१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालकुमारी सामुदायिक वनको अध्यक्षमा कुँबर

५ असार ०७९,  ललितपुर । बालकुमारी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा किशोर कुँबर निर्बिरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारण सभाले कुँबरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष , कोषाध्यक्ष, सचिव र सहचिवमा क्रमशः देवकुमार थापा, रेश्मा थापा, घनश्याम थापा मगर र भगवती थापा चयन भएका छन् । कार्यसमितिको…