७ जेठ ०७९, काठमाडौं । कूल एक लाख ९१ हजार १ सय ८६ मतमध्ये ९० हजार ४ सय ४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का केशव स्थापितभन्दा बालेन १५ हजार १ सय ९२ मतले अगाडि छन् । स्थापितले…